You are viewing the translated version of अधिकार प्रत्यायोजन.
Section 15
अधिकार प्रत्यायोजन
परिषद्ले आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार परिषद्को अध्यक्ष, सदस्य, प्रमुख कार्यकारी अधिकृत, नेपाल सरकारको सम्बन्धित निकाय वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।